०१ असार २०८३, सोमबार

माडी नगरपालिकामा राप्रपा दोस्रो स्थानमा रहँदा कांग्रेस चौथो

कात्तिक २०, २०७४
माडी नगरपालिकामा राप्रपा दोस्रो स्थानमा रहँदा कांग्रेस चौथो

चितवन ३ जेठ– चितवनको माडी नगरपालिकामा मेयर पदका लागि मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । बुधवार बिहानसम्मको नजिताअनुसार एमालेका नारदमणी पौडेल २ हजार ४ सय २९ मत सहित अगाडि छन् । दोस्रोमा राप्रपाका मदन पौडेल १ हजार ६ सय ३७ मत ल्याएका छन् ।

माओवादी केन्द्रका ठाकुर ढकालले १ हजार ९६ ल्याउदा नेपाली कांग्रेसका खेम प्रसाद महतोले ९ सय २४ सहित चौथो स्थानमा छन् ।

उपमेयरमा एमालेका ताराकाजी महत्तो २ हजार ४ सय ६८ मत सहित अग्रस्थानमा छन भने । राप्रपाका भिमकुमारी महतोले १ हजा ५ सय १४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्