१४ असार २०८३, आइतबार

प्रचण्ड–नेपाल समूहले १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

प्रचण्ड–नेपाल समूहले १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ भने प्रचण्ड–नेपाल समूह आन्दोलित नै बनेको अवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्