![शनिवार २०भन्दा बढी स्थानमा बत्ती नआउने, तालिका नै सार्वजनिक गर्यो प्राधिकरणले [तालिका]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/LoadShedding.png)
नेपाल विद्युत प्राधिकरणले शनिवार विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै सूचना जारी गरेको छ ।
सटडाउन तालिका नै जारी गर्दै प्राधिकरणले विद्युत कटाैती गर्न लागेको हो ।
प्राधिकरणले बुढानिलकण्ठ, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा शनिवार विद्युत प्रवाह रोकिने जनाएको छ ।
हेर्नुहोस् तालिका