२४ असार २०८३, बुधबार

कास्कीको अन्नपूर्णमा कांग्रेस उम्मेदवार विजयी

कात्तिक २०, २०७४
कास्कीको अन्नपूर्णमा कांग्रेस उम्मेदवार विजयी

पोखरा, ३ जेठ– कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाल काँग्रेसका उम्मेदवार युवराज कुँवर ४६७२ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले ४४०८ ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्