०३ असार २०८३, बुधबार

गैंडाको खाग तस्कर समातिए

गैंडाको खाग तस्कर समातिए

नेपाली सेनाद्वारा चितवन राष्ट्रिय निकुञ्जमा  संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको निकुञ्ज कर्मचारीसहितको टोलीले गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार निवासी कैलाश आले मगर र नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने अशोक गुरुङ्ग रहेका  छन् ।
उनीहरुलाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका कारवाहीहरुले चोरी शिकारीका घटना नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्