१४ असार २०८३, आइतबार

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

मानिसहरुमा लुकेको कला प्रस्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटी टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ शुरू भएको छ । 

हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ श्रींखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्