0 shares
अखिल नेपाल महिला सङ्घद्वारा काठमाडौँमा सोमबार आयोजित केन्द्रीय समितिको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल । तस्वीर : रासस