३० असार २०८३, मंगलबार

शपथका लागि बाइडेन पुगे संसद् भवन, श्रीमतीको नाममा यस्तो ट्वीट

माघ ७, २०७७
शपथका लागि बाइडेन पुगे संसद् भवन, श्रीमतीको नाममा यस्तो ट्वीट

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ केहीबेरमा हुँदैछ । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् । बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।

 संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली  र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिनँ ।’
यस ट्वीटसँगै उनले जीलको हात समातेर हिडिँरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्