०८ असार २०८३, सोमबार

तस्वीर–विद्यार्थीलाई जोत्न सिकाइँदै

तस्वीर–विद्यार्थीलाई जोत्न सिकाइँदै

तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गोरु जोत्न सिकाइँदै ।

नेपालीहरुको परम्परागत शैलीका कला, सीप र संस्कृतिको संरक्षण गर्न विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरेको हो । तस्वीर : रासस

 

salt training

कमेन्ट गर्नुहोस्