१३ असार २०८३, शनिबार

तस्वीर–सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्दै नेपाली सेनाको टोली

तस्वीर–सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्दै नेपाली सेनाको टोली

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली । रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त वस्तु फेला परेको हो । तस्वीरः  रासस

salt training

कमेन्ट गर्नुहोस्