०१ असार २०८३, सोमबार

‘सत्ता र पद लोभका कारण नेकपामा विभाजन’

माघ १०, २०७७
‘सत्ता र पद लोभका कारण नेकपामा विभाजन’

मुख्यमन्त्री शङ्कर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् ।

  पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा सङ्कट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क उनको थियो ।

 युवा सङ्घ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा आज आयोजित भेलामा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको बताए ।

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले युवाले अग्रगामी सोचका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्