×

NMB BANK
NIC ASIA

बाहिरियो रेखा थापाको मौनताको रहस्य

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन ।  आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।


Advertisment
Nabil box
Kumari

तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्यस्त छिन् । रेखाको चलचित्रबाट उनले हात झिकेकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रोतको भनाई छ । हाल उनी चलचित्रको स्क्रिप्टका साथै आफ्नो ज्यान घटाउन व्यस्त छिन् ।

Vianet communication
Laxmi Bank

उनले यो चलचित्रका लागि २० किलो तौल घटाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खुलाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भित्र्याउने छिन् । उनले लामो समयदेखि प्रशिक्षक राखेर एक्सन सिकिरहेकी छिन् ।

भिजु पार्कीले रेखालाई एक्सन कट सिकाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x