२३ जेठ २०८३, शनिबार

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

माघ १४, २०७७
नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ ।

 नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र आगामी वर्ष २.५ प्रतिशत प्रक्षेपण गरेको बेला संयुक्त राष्ट्र संघको यो प्रतिवेदन आएको हो । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्