०१ असार २०८३, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

माघ १४, २०७७
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्