०२ असार २०८३, मंगलबार

‘प्रचण्ड–नेपालको १० सिट पनि आउँदैन’

माघ १५, २०७७
‘प्रचण्ड–नेपालको १० सिट पनि आउँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड नेपाल पक्षको १० सिट पनि नआउने दावी गरेका छन् । आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल भिरको बाटो हिँडेको टिप्पणी गरे ।
जनताले सो पक्षलाई कहिल्यै माफ नगर्ने पनि उनको भनाइ छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल पक्ष बरफझै पग्लेर सकिने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्