२२ जेठ २०८३, शुक्रबार

कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य

माघ १६, २०७७
कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य

बिहीबार नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रह्यो। यसअघि दैनिक पाँचदेखि २० जनासम्म सङ्क्रमितको मृत्यु  हुने गरेको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट  कोही व्यक्तिको पनि मृत्यु नभएको जानकारी दिए ।
 हालसम्म नेपालमा  दुई  हजार  २० जना सङ्क्रमितको मृत्यु भइसकेको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्