![भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/BA-Itahari_NR1hh7MZAe.jpg)
उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दै छ । तस्वीरः बिराट अनुपम, रासस