×

X
Nic Asia
Marvel
Khukuri

काठमाडौंको तारकेश्वरमा बर्ड फ्ल्यू देखियो

काठमाडाैं | माघ १७, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्ल्यू फेला परेको छ । नगरपालिकाको फुटुङका किसानले पालेका टर्की हाँसमा बर्ड फ्ल्यू पुष्टि भएकोे पशुु सेवा विभागले जनाएको छ ।
हाँस मर्न थालेपछि बर्ड फ्लूको आशंकामा परीक्षण गर्दा पुष्टि भएको विभागले जनाएको  छ। लगत्तै त्यहाँका १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गरिएको छ ।
रोग फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाइएको पनि जानकारी दिएको छ ।

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ डेढ महिनाकै बीचमा पर्ने ठूला चाड हुन् । यी चाडको महत्व स्वदेशमा बसेका नेपालीलाई जति हुन्छ त्यसभन्दा बढी विदेशमा रहेका नेपालीले हुने गर्दछ । विदेशमा बसेका नेपालीलाई दशै...

असोज १५, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङसहित उपमहासचिवहरू प्रत्यक्ष चुनाव लड्ने भ...

असोज १५, २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेक...

असोज १६, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।  यस्तै दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका ...

असोज १६, २०७९

नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो ।  सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको...

असोज १६, २०७९

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासर...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x