२३ असार २०८३, मंगलबार

प्रचण्ड–नेपाल पक्षले बैठक बोलाएपछि ओली पक्षले निकाल्यो यस्तो विज्ञप्ति

प्रचण्ड–नेपाल पक्षले बैठक बोलाएपछि ओली पक्षले निकाल्यो यस्तो विज्ञप्ति

प्रचण्ड–नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बोलाएपछि ओली समूहले त्यसको खण्डन गरेको छ ।
 पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने ओली पक्षले स्पष्ट गरेको छ ।

ओली समूहको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्