०२ असार २०८३, मंगलबार

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज

अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेतृत्वको नेकपाले सोमवार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने नेकपा स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्