२१ जेठ २०८३, बिहीबार

मौनी रोयले गराइन् बोल्ड फोटोशूट, हेर्नुस् तस्वीरहरू

माघ १९, २०७७
मौनी रोयले गराइन् बोल्ड फोटोशूट, हेर्नुस् तस्वीरहरू

टीभीबाट बलिउडमा आएकी अभिनेत्री मोनी रोय सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी आफ्ना तस्वीर र भिडियो प्रशंसकहरूसँग शेयर गरिरहेकी हुन्छिन् । 

हालै उनले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छन् । तिनमा उनको बोल्ड रूप देखिन्छ ।
 

मौनीले बिकिनी लगाएर स्विमिङ पूलमा फोटोशूट गराएकी हुन् । पूलमा उनले मस्ती गरिरहेको देखिन्छ । उनले सेल्फीहरू पनि लिएकी छन् । 

अक्षय कुमारको फिल्म गोल्डबाट बलिउडमा डेब्यू गरेकी मौनी छिट्टै रणवीर कपूर र आलिया भट्टसँग ब्रह्मास्त्र फिल्ममा देखिँदैछिन् । 

salt training

कमेन्ट गर्नुहोस्