![सिरहामा ओली पक्षको जनसभामा जे देखियो [१५ तस्वीर]](https://lktcdn2.prixacdn.net/media/1_o58YB8Dt2e.jpg)
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले सिराहामा जनप्रदर्शन गरेको छ ।
शहीद स्मृति नारायण दिवसको अवसरमा आयोजित सभालाई ओलीले सम्बोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै ओलीले तोकिएको समयमै चुनाव हुने बताए । त्यसअघि ओली ढल्केबरमा नेपाल विद्युत् प्राधिकरणले बनाएको प्रसारण लाइनको उद्घाटन गर्दै ओलीले आगामी २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन १ दिन पनि पर नसर्ने दाबी गरेका थिए ।














तस्वीरहरू प्रधानमन्त्रीको सचिवालयबाट