२२ जेठ २०८३, शुक्रबार

कैदी बन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

कैदी बन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए ।

कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् ।

salt training

कमेन्ट गर्नुहोस्