३१ जेठ २०८३, आइतबार

निर्मल पुर्जासहित १० आरोहीलाई सम्मान

निर्मल पुर्जासहित १० आरोहीलाई सम्मान

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे ।

salt training

कमेन्ट गर्नुहोस्