३२ असार २०८३, बिहीबार

मगर पोशाक लगाएर लिए जनजाति आयोगका अध्यक्ष थापाले शपथ

मगर पोशाक लगाएर लिए जनजाति आयोगका अध्यक्ष थापाले शपथ
तस्वीर सौजन्य : गोरखापत्र

आदिवासी जनजाति आयोगका नवनियुक्त अध्यक्ष रामबहादुर थापा मगरले मगर समुदायको मौलिक पोशाकमा शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा अध्यक्ष मगरले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराबाट शपथ लिएका हुन् । 

गृहमन्त्री रामबहादुर थापा निटक मानिने मगर यसअघि पहिलो संविधान सभामा सभासद् थिए । जनजाति आयोगमा शरण राई, डा. मिन श्रीष मगर र रीना रानामगर नियुक्त भएका थिए । 

लामो समयपछि जनजाति आयोगले पदाधिकारी पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्