१४ असार २०८३, आइतबार

पानी भन्ठानेर स्यानिटाइजर पिएपछि... (भिडियो)

माघ २१, २०७७
पानी भन्ठानेर स्यानिटाइजर पिएपछि... (भिडियो)

भारतको मुम्बईमा रहेको बृहन्मुम्बई महानगरपालिकाका डेपुटी म्युनिसिपल कमिस्नर रमेश पवारले पानी भन्ठानेर स्यानिटाइजर पिएका छन् । 

बुधवार महानगरपालिकाको शिक्षा बजेट पेश गर्ने क्रममा उनले टेबलमा राखिएको स्यानिटाइजर पिएका हुन् ।

उनले स्यानिटाइजर पिउनेबित्तिकै अर्को व्यक्तिले सचेत गराएका थिए तर त्यतिखेरसम्म उनले स्यानिटाइजर निलिसकेका थिए । त्यसलगत्तै उनलाई पानीको बोतल दिइयो । 

त्यसपछि उनी कुुर्सीबाट उठेर अन्तै गएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्