२१ जेठ २०८३, बिहीबार

काठमाडौंको सामाखुसीमा बन्दकर्ताले गरे टाटासुमो तोडफोड

काठमाडौंको सामाखुसीमा बन्दकर्ताले गरे टाटासुमो तोडफोड

राजधानीको सामाखुसीमा टाटासुमो तोडफोड भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले आमहड्ताल उल्लंघन गरेको भन्दै ना१ ज ८८५९ नम्बरको सुमो तोडफोड गरेको हो ।
 महानगरीय प्रहरी कार्यालयले तोडफोटबाट सुमोको सिसा फुटेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्