२५ जेठ २०८३, सोमबार

हड्तालमा उत्रिएका प्रचण्ड–नेपाल समूहका ७७ जना नेता कार्यकर्ता पक्राउ

हड्तालमा उत्रिएका प्रचण्ड–नेपाल समूहका ७७ जना नेता कार्यकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट नेकपा प्रचण्ड नेपाल समूहका ७७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंबाट ७६ जना र एक जना भक्तपुरबाट पक्राउ परेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्