३१ जेठ २०८३, आइतबार

काठमाडौंका आधा नागरिकमा एन्टिबडी निर्माण भइरहेको दावी

काठमाडौंका आधा नागरिकमा एन्टिबडी निर्माण भइरहेको दावी

काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमण विरुद्धको एन्टिबडी निर्माण भइसकेको दावी विज्ञहरुले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरुको विश्लेषण छ ।

संक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टिबडी निर्माण भनिन्छ भने ५० प्रतिशतलाई संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी डा वाशुदेव पाण्डेले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जानसक्ने बताए  । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्