०२ असार २०८३, मंगलबार

३ वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक

माघ २७, २०७७
३ वर्षभित्र सबै  स्थानीय  तहको  केन्द्रसम्म  पक्की सडक

आउँदो तीन वर्षभित्र मुलुकका  सबै  स्थानीय  तहको  केन्द्रसम्म  पक्की सडक पु¥याइने भएको खबर गोरखापत्रमा छापिएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने  कार्यक्रम  अगाडि  बढाएको  हो  ।  

salt training

कमेन्ट गर्नुहोस्