२३ असार २०८३, मंगलबार

मन्त्रीद्वय पौडेल र त्रिपाठीले गरे वीर अस्पताल बनाउने स्थानको अवलोकन

मन्त्रीद्वय पौडेल र त्रिपाठीले गरे वीर अस्पताल बनाउने स्थानको अवलोकन

भक्तपुरको दुवाकोटस्थित विस्तारित वीर अस्पताल बनाउने स्थानको मन्त्रीहरूले अवलोकन गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लगायतले सोमवार अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा अर्थमन्त्री पौडेलले अस्पताल बनाउन स्रोतको सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्