२३ असार २०८३, मंगलबार

यी हुन् माघ १९ र २६ गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरू

यी हुन् माघ १९ र २६ गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरू

सरकारले नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै विभिन्न निर्णयहरू गरेको छ ।

माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद बैठकबाट शाक्यको नियुक्ति, निर्वाचनसम्बन्धी र अन्य केही निर्णय गरेको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले मंगलवार सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् मन्त्रिपरिषद बैठकका निर्णयहरू -

salt training

कमेन्ट गर्नुहोस्