२८ जेठ २०८३, बिहीबार

बंगलादेशबाट ३ चरणमा मल आउने, पहिलो खेप १० दिनभित्र

माघ २८, २०७७
बंगलादेशबाट ३ चरणमा मल आउने, पहिलो खेप १० दिनभित्र

नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ । बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्रल्याउन लागिएको हो । मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले १० दिनभित्र मल आइपुग्ने जानकारी दिए ।

सरकारले तीन चरणमा मल ल्याउनेछ । उनका अनुसार पहिलो चरणमा १० हजार टन तथा, दोस्रो र तेस्रो लटमा २०–२० हजार टन मल ल्याइने उनले जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्