३१ जेठ २०८३, आइतबार

अमेरिकी वैज्ञानिकले गरे उत्तराखण्ड विपद्को यस्तो तस्वीर सार्वजनिक

माघ २८, २०७७
अमेरिकी वैज्ञानिकले गरे उत्तराखण्ड विपद्को यस्तो तस्वीर सार्वजनिक

भारतको उत्तराखण्डस्थित चमोलीमा आएको प्राकृतिक विपद् भूक्षयका कारण भएको देखिने तस्वीर अमेरिकी वैज्ञानिकले सार्वजनिक गरेका छन् ।

वैज्ञानिकका अनुसार भूक्षयसँगै लाखौं टन हिउँ खस्केर विपद् उत्पन्न भएको हो । विपद्मा ठूलो जनधनको क्षति भएको छ ।

अमेरिकी वैज्ञानिकको प्रतिष्ठित संस्था अमेरिकन जियोफिजिकल युनियनको एक रिपोर्ट अनुसार जुन ठाउँमा विपद् आएको छ, त्यहाँ ५ हजार ६०० मिटर उचाइबाट हजारौं टनका ठूल्ठूला चट्टान र लाखौं टन हिउँ ३ हजार ८०० मिटर तलसम्म खस्केको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्