०६ असार २०८३, शनिबार

ऐश्वर्या रायका पछिल्ला तस्वीरहरू भए भाइरल

माघ २८, २०७७
ऐश्वर्या रायका पछिल्ला तस्वीरहरू भए भाइरल

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन संसारकै सुन्दरतम महिलामध्ये एक हुन् । 

उमेरले ४० कटिसकेकी भए पनि सुन्दरताको सवालमा ऐश्वर्यालाई कसैले पनि टक्कर दिन सक्दैन । 

हालै एक कार्यक्रममा भाग लिनका लागि उनी रातो रंगको सारी लगाएर पुगेकी थिइन् । त्यसक्रममा उनी निकै सुन्दर देखिएकी थिइन् र स्वर्गकी अप्सरा झैं प्रतीत हुन्थिन् । 

रातो रंगको जर्जेटको सारीलाई उनले क्लासिक तरिकाले लगाएकी थिइन् । सारी पनि फरक डिजाइनको थिएन । 

सारीको बोर्डरमा सिल्भर र ब्रोन्ज कलरको कम्बिनेसनको कढाइ गरिएको थियो । 
 

मेकअप निकै राम्रो गरी गरिएकाले उनका नीला आँखा थप हाइलाइट भएको थियो । 

बिहेपछि यति सुन्दर लूकमा ऐश्वर्या पहिलोपटक देखिएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्