०१ असार २०८३, सोमबार

चक्रपथका यी स्थानमा आकाशे पुल बन्दै

माघ २९, २०७७
चक्रपथका यी स्थानमा आकाशे पुल बन्दै

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीनवटा आकाशे पुलको निर्माण सुरु गरिएको छ । चक्रपथको बल्खु, महालक्ष्मीस्थान र सानेपामा आकाशे पुल निर्माण सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए ।  ठेक्का सम्झौता भएको दुई वर्षपछि चक्रपथको तीन ठाउँमा आकाशे पुल निर्माण हुन लागेको हो । यसअघि चीन सरकारको सहयोगमा कोटेश्वर, ग्वार्को र बागडोलमा सम्झौताअनुसारको आकाशे पुल निर्माण भइसकेको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्