
बलिउड अभिनेत्री प्रियंका चोपडाले नयाँ घरमा प्रवेश गरेका छन् । पति निक जोनसको साथमा प्रियंकाले हिन्दु रितिरिवाज अनुसार गृहप्रवेश गरेकी हुन् ।
उनले गृह प्रवेशका क्रममा महँगो पहिरन लगाएकी छिन् । रिपोर्टका अनुसार २१ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने पहिरन उनले लगाएकी थिइन् ।
उनले लगाएको पहिरनको अहिले चर्चा भइरहेको छ ।