0 shares
रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित लोचाखोलाको फेदीमा स्थापना गरिएको सुधारिएको पानी घट्ट । सुधारिएको पानी घट्ट तथा राईस मिल सञ्चालनपछि जिल्लामा परम्परागत ढिकीजाँतो लोप हुँदै गएको छ । तस्वीर : रासस