२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले गरे बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास [तस्वीरहरू]

प्रधानमन्त्री ओलीले गरे बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास [तस्वीरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवलदेखि पाल्पा जोड्ने केबलकार शनिबार बम्घाटमा शिलान्यास ।

बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करीब तीन किमीको केबलकार रू तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने छ । तस्वीरः  रासस

salt training

कमेन्ट गर्नुहोस्