२२ जेठ २०८३, शुक्रबार

कोरोना खोपको दोस्रो मात्रा कहिले ? ढिलो लगाउँदा राम्रो नतिजा देखियो

फागुन २, २०७७
कोरोना खोपको दोस्रो मात्रा कहिले ? ढिलो लगाउँदा राम्रो नतिजा देखियो

सरकारले कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुई देखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भएपनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
विश्व स्वास्थ्य संगठन सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य स्वा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले बताए । कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्