२८ जेठ २०८३, बिहीबार

प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने

प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने
फाइल फोटो

प्रतिनिधि सभा विघटनपछि निरन्तर आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।

दोस्रो चरणको आन्दोलनको उत्कर्षका रूपमा माघ २८ गते काठमाडौँमा विशाल जनसभा आयोजना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्