३१ जेठ २०८३, आइतबार

बागमती प्रदेशभित्रका सबै व्यावसायिक फारम प्रदेश सरकारमार्फत दर्ता हुने

बागमती प्रदेशभित्रका सबै व्यावसायिक फारम प्रदेश सरकारमार्फत दर्ता हुने

अबदेखि बागमती प्रदेशभित्रका सबै जिल्लाका व्यावसायिक फारम प्रदेश सरकारमार्फत दर्ता हुने भएको छ । एक कार्यक्रमबीच आज प्रदेश मातहत आउन बाँकी रहेका उपत्यकाका तीनवटा जिल्लाका वाणिज्य प्रशासनसम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

     प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका मुख्यमन्त्री डोरमणि पौडेल तथा वाणिज्य विभागका महानिर्देशकले भिडियो कन्फरेन्समार्फत सेवाको शुभारम्भ गरे । उनले व्यवसाय दर्ताको काम प्रदेश मातहत आएपछि सेवा अझ चुस्तदुरुस्त हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्