२२ जेठ २०८३, शुक्रबार

कांग्रेसको संघर्ष : गगनले चितवन र विश्वप्रकाशले ललितपुरको सभालाई सम्बोधन गर्दै

कांग्रेसको संघर्ष : गगनले चितवन र विश्वप्रकाशले ललितपुरको सभालाई सम्बोधन गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार देशभर विरोध प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटन विरुद्धको दोस्रो चरण अन्तर्गत कांग्रेसले सोमवार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ । 

चितवनमा हुने सभालाई युवा नेता गगनकुमार थापा र ललितपुरमा आयोजना हुने सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दैछन् । 

प्रतिनिधिसभा विघटनको विरुद्धमा कांग्रेसले यसअघि स्थानीय तहको वडासम्ममा विरोध प्रदर्शन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्