०७ असार २०८३, आइतबार

सप्तरीको इलाका प्रशासन कार्यालमै बम बिस्फपोट

कात्तिक २०, २०७४
सप्तरीको इलाका प्रशासन कार्यालमै  बम बिस्फपोट

सप्तरी, ६ जेठ– सप्तरीको बोदे बर्साइन नागरपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा बम बिस्फोट भएको छ ।

शुक्रबार राती १२ बजेतिर गराइएको बम बिस्फोटबाट कुनै भौतिक क्षति भने नभएको जनाइएको छ ।

प्रहरीका अनुसार तराई क्षेत्रमा भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) उक्त बम बिस्फोट गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्