०८ असार २०८३, सोमबार

बसमाथि बिजुलीको हाइटेन्सन लाइन खस्दा ६ जनाको मृत्यु

कात्तिक २०, २०७४
बसमाथि बिजुलीको हाइटेन्सन लाइन खस्दा ६ जनाको मृत्यु

नयाँ दिल्ली, ६ जेठ– भारतको उत्तर प्रदेश राज्यअन्तर्गत हमिरपुरको एक सार्वजनिक बसमा शनिबार विहान विद्युतको हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाइटेन्सन लाइन खसेपछि बस जलेर नष्ट भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बान्दाबाट हमिरपुर जाँदै गरेको बस भाथा–जसपुरा रोड नजिकैै विजुलीको हाइटेन्सन पोलसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । बसको स्टेरिङ फेल हुँदा पोलसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्