२२ जेठ २०८३, शुक्रबार

कोरोना विरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोरोना विरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोरोना भाइरसविरुद्ध चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको कोेभिड-१९ खोप (भेरो सेल) लाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

यसअघि भारतमा उत्पादन भएको खोप नेपालमा अनुमति पाएर प्रयोग भइरहेको छ ।

औषधि व्यवस्था विभागले बुधवार एक सूचना प्रकाशित गर्दै चिनियाँ खोपलाई मंगलवार अनुमति दिइएको जनाएको छ ।

यसअघि नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई केही खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्