0 shares
प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहले बिहीबार मानव साङ्लो गरी घेरिएको टुँडिखेल । सहभागीले विभिन्न प्लेकार्ड, झण्डा बोकेर सडक छेउ उभिएर एक घण्टासम्म प्रदर्शन गरेका थिए । तस्बिर, रासस