०४ साउन २०८३, सोमबार

कान्समा ऐश्वर्याको यस्तो जादु, जसले तान्यो सबैको ध्यान (फोटोफिचर)

कात्तिक २०, २०७४
कान्समा ऐश्वर्याको यस्तो जादु, जसले तान्यो सबैको ध्यान (फोटोफिचर)



फ्रान्समा ७०औँ कान्स फिल्म फेस्टिवल २०१७ चलिरहेको छ। १७ मेबाट सुरु भएको सो फेस्टिवल २८ मेसम्म चल्नेछ। फेस्टेवलमा सहभागी हुन मनाइरहँदा विश्वभरका सेलिब्रेटी त्यहाँ पुगेका छन् । उक्त फेस्टिबल विश्भरका सेलिब्रेटीहरुको प्रदर्शनी जस्तै बनेको देखिन्छ । विभिन्न डिजानका ड्रेससहित विश्वभरका सेलीब्रेटीहरुले रेड कार्पेटमा जादु देखाएका छन् ।

भारतीय अभिनेत्री ऐश्वर्या राय पनि कान्स फेस्टिबलमा पुगिरहन्छिन् । सधैंजस्तै यसपटक पनि विश्व सुन्दरी एश्वर्य कान्सका सभागीको ध्यान खिच्न सफल भएकी छन् । यसपटक कान्समा उनको पहिरनको चर्चा भयो। हेर्नुहोस् ऐश्यर्यको पहिरन, जसबाट उनी अरुका ध्यान खिच्न सफल भइन्ः

















salt training

कमेन्ट गर्नुहोस्