२३ जेठ २०८३, शनिबार

फेसबुकले रोक्यो समाचार

फागुन ७, २०७७
फेसबुकले रोक्यो समाचार

सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ । अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसदबाट पारित गर्ने बताइरहेको बेला फेसबुकले यस्तो निर्णय लिएको हो ।
फेसबुकको पछिल्लो कदमसँगै बिहीबारदेखि अस्ट्रेलियाका समाचार संस्थाको अपडेट उपलब्ध हुन छाडेको छ । यस्तै बीबीसी, न्यूयोर्क टाइम्सलगायत प्रतिस्ठित समाचार संस्थाको अपडेट पनि बन्द भएको छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्