२२ जेठ २०८३, शुक्रबार

परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १ सय जना कर्मचारी [सूचनासहित]

परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १ सय जना कर्मचारी [सूचनासहित]

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै विभागले १ सय जना कर्मचारीका लागि सूचना निकालेको हो । 

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्